Posted by: भउते June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
त्यो दादा के दादा जुन फाइटमा मिसिँदैन त्यो घुन के घुन जुन गहुँ संग पिसिँदैन लोल ! निशे, मेरो त रोटीफल रोटीफल भो ! निश सोम, यहाँ एक दुइ झारपातले साइडमा ट्याउँ ट्याउँ गरेर बबाल र्याग भो कि। आबो कन्सन्ट्रेट भे र तिम्रो घुच्चुक उडाउन पनि दे'न। बोरु फर्स्टमा दायाँबायाँको झारपात रुट देखिको एक्स्ट्र्याक्ट गरेर ग्राउन्ड क्लियर पार्नु परो। अनि बबाल फाइट दिनु पर्छ। कि मो छैन, कि तिमी छैन। तिमी अलिक चाइल्ड नै छ कि, त्यसैले मक्करेको ठेगान लगाउ। मो बाँकीलाई ठीक पार्छ। मक्करेलाई सकेन भने मो आउँदैछ भनेर भन, अन्त सोम टाप कसिहाल्छ।
Read Full Discussion Thread for this article