Posted by: Juggy June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
खित खित खित दाब रे !! मो अब हाँसेर मोर्नें?? खुकुरि रे!! तोर्पे आलु काट्ने चक्कु देखा'र !! खित खित खित!! घरमा सुद्धिले आलु काट्दै गर्दा चोरेर भाग्या जसो छ!! सिंगल सिङगल खेल्ने रे आलु काट्ने चक्कुले!! खित खित खित!! सक्छ भने सिगल सिगल आउ!! त्यो तिउरो छप्किलाइ देखाम्ने भनेको तारा तिम्लाइ नै देखाइदिमला!! खित खित खित!!
Read Full Discussion Thread for this article