Posted by: Juggy June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओइ निशे डाँका निहु खोज्या हो!! तेहि तोम्बाको भाँडोले टाउकामा ठाँडो लाउदिम्ला नि!! यो जग्गे दादाको नाम सुन्या हो?? कच्याक कुचुक बनार फिहोर फाल्ने कन्टेनरमा फ्याल्दिम्ला!! लु भउते गुरुसँ माफि माग्ने कि शुरु गरौं राम धुलाइ!! सोमबारे जदौ यो जग्गे दादाको !! जय देश जय चरेश!!
Read Full Discussion Thread for this article