Posted by: भउते June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
यो मक्करे र चित्रेले सानोमा निक्कै साँढे जुधाई खेले जस्तो छ। ठूली-नक्कली, कहिले भेना भन्छे, कहिले दाइ भन्छे। अनि त मेरो मन कहिले फुरुङ्ग हुन्छ, कहिले झुरुम्म हुन्छ। निशे झारे, बडो कानमा कुण्डल र खुट्टामा डिङ्गो हल्लाउँदै गल्ली घुम्ने। हिजो एक दे'को, टाप। जता जता भाग्छ उतै उतै बाटोमा पानी पोखिएकोको जस्तो रेखा छ। सोमले पानीको बोटल बोकेको जस्तो त लाग्थेन। मुख चिलाको छ भने मकैको खोस्टा खाउ, खस्रो हुन्छ, चिला'को निको गर्छ।
Read Full Discussion Thread for this article