Posted by: uptowngal June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
बिर्खे दाई लाई यो ठुलि कहिले बिहे गेर जालार फिरी भर अरु तरुनिहरुला जिस्काउन पाम्ला भनेर जहिलेनी अरु सँग कुरा गरिरनु हुन्चके। ल ल बिर्खे दाई जती अरु तरुनी केटी हरुला जिस्काने हो जिस्काउनुस् म भाउजुलाई कुरा लगाउनिन के। तर त्यसरी मलाई चै घर बाट निकाम्ने कुरा नगरनुस्। जे होस मलाई मार्देनी मार्दिनुस् म त बिहे गर्दै गर्दिन। rahula dai how was nyc?
Read Full Discussion Thread for this article