Posted by: gwanche June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ठुलि, हाम्रो गाम्मा WC त भनेको ट्वाइलेट हो ! फिर्यान्क्फर्ट एअरपोर्टा ठाउँ ठाउँमा WC -> लेखेको देखिनौ? म सँचै छु ठुलि, विकएन्डा एउ दुइटा ठाम गइयाथ्यो,थाकियो, राम्ररि सुत्न नि पा हैन। आज फेरि कामको असाध्यै चटारो छ, एक्छिनमा साउसँग मिटिङ छ, बुढो पर्सिदेखि छुट्टिमा जाने, एक भारि काम दिएर जाला जस्तो छ। तिम्रो के छ नि, च्या त खाइ सक्या होला?
Read Full Discussion Thread for this article