Posted by: chanaa_tarkaari June 24, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
लड्न ला'र टेको थपेओ हो के रे, पुण्टे दाले हारो रे ? बोरै भो नि, हुन त तास खेलेर जितें भन्नि कोइ नि हुन्न, झन हरि अस्तो केटाहरु वरिपरि भ'सिन त हारो नभने सत्यानाशै पार्छन के रे , धोति पेटिकोट च्यात्यो भनेर धोबिनि भाउजुले पुण्टे दा लै करकर अरिरा' नि धेरै भओ के रे । अब यसपाली अलि अलि जितेर तेइ पैसोले धोबिनिलै एकसरो धोति किन्ने दाऊ गर्याअस्तो मानिछु के रे ।
Read Full Discussion Thread for this article