Posted by: भउते June 23, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
दर्शन अरेँ है, पुन्टे दा' , बिराले, भावीज्यु, दुर्गेदिदी, ह्यारिश सोम, चित्रे सप्पैलाई। दुर्गेदिदीको पिलान भएन रे ? केही पिलान भएन भने म त दिन भरी सिरेकले मुख छोपेर सुत्छु। झ्यालमा पर्दा लगाएर सिरकले मुख छोपेपछि दिउशोको २ बजे सम्म अँध्यारै हुन्छ के रे। अनि पेटाँ गुरुरुरुरुरुरुरुरुर मुसा कुद्न ला' सि उठ्नी हो बल्ल। साली फर्किइन के रे, आफ्नो त दिल खुश छ। आज त अर्कै फूर्ति आइरा'छ। शनिबार नि कलेज जाम जाम भै रा'छ।
Read Full Discussion Thread for this article