Posted by: world_map June 23, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज त धेरै जम्मा भैसक्या रैछन् , शनिवार भएनि! म नि चाँडै उठें हिजो तीनपाने धोके पनि। चनादाइ, दुर्गे भाउजू, पून्टे दाइ, मास्टर्नी दिदी, हरी, बिरालो सबैमा जदौ! अब गोतामे ज्यूको बल्खु(blog) स्थित घरमा प्रवेश गर्नुपरो!
Read Full Discussion Thread for this article