Posted by: Durgesori June 23, 2007
Login in to Rate this Post:
0
?
आज त जदौ भनेनि कसैले सुन्ने होइनन् होला !
अल्लारे ठिटाहुरु सबै हिजा बेस्सरि तिनपाते धोकेर कुम्भार्ण झैं सुतिरा होलान् केरे!
तै पनि शुभ-प्रभात सपैलाइ !!