Posted by: Rahuldai June 22, 2007
Samacharpatra closure - Kathmandu Post
Login in to Rate this Post:     0       ?        
Thopa ji , please read my comment completely then comment on it. I am always against the maoist's jungali raaj. अब पत्रिका जो बन्द भयो यस भित्र अनेक कारण हुन सक्छ। पहिलो कुरा त समचार पत्र निकै घाटामा चलेको पत्रिका हुन्। माइ बाप ज्ञानेबाट पैसा झरेन। बन्द गर्नै पर्ने भो। दोस्रो, पुष्कर् र उन्को परिवारको बिगत र बर्तमान लाई अनुसन्धान गर्ने भए सीताराम् प्रसाईंले के गरेका थिए र वाइ सी एल रे झ्याईंकुटि गर्नको लागि? सीता रामका बाप हुन् उनी। तर पनि वाइ सी एल सङ चन्दाको धन्दा मा कुरा मिलुन्जेल सङै एकै थालमा खाए। मिडिया र पत्रकारिताको बिकास खमेरुज को कम्बोडियामा भएको थियो र अब प्रचण्ड ( क्रिष्ण बहादुर महरा)को नेपाल मा हुनको लागि? न माओको चिनमा थिए न अहिले को चिन मा छन्। मेडिया त के कुरा आम जनतालाई ब्रेडको लोभ देखाएर कैद गर्ने छन्। इतिहासले देखाएको कुरा हो। पोल्पोटका नयाँ संस्करणहरुको हरेको क्रियाकलाप् ले कम्बोडिया को मनव कंकालको कहालीलाग्दो म्युजियमको शाखा नेपालमै शिघ्र खोल्दै छन्। त्यसैले क्रमश: मेडिया को अबसान स्वाभाबिक छ। फेरि पनि एउटै रातो अखबार् मात्र छापिने छन्, रातो रेडियो बोल्ने छन अनि रातै टेलिभिजन भरि खाकि ड्रेसमा रातो तारा झल्किने छन्। भोलिको रक्तिम नेपाल् को तस्बीर यहि हो। बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पाको बींड। About Pushkar lal, if you are from his neighbourhood, then you will know "asali dhandaa ke ho bhanera". Moreover, if you had read the his news paper regulary, then you would have known his relation with Gynaane and how he had run his media empire,
Read Full Discussion Thread for this article