Posted by: भउते June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
थाङ्कु भावी। मक्करे आयो फेरि मलाई उचाल्न। सालीसँग पानी बारा-बार बनायो, अब भावी सँग झगडा गर्न मलाई उचाल्दै छ। उता सुन मक्करे, भावीले मलाई कित्ना प्यार गर्नुहुन्छ। भावीले त २-४ पल्ट मेरो खुट्टा बाँचिदिए नि रिसाउँदिन, बाबै। तिम्रो मक्कर राशी हो कि के हो मक्करे। यो मक्कर राशीले मलाई जैले नि "फकाउनी, उचाल्नी, खाल्टातिर बोलाउनी, अनि धकेल्नी, आफू चै कम्मरमा हातलाएर हेर्नी " गर्छन के। खाशमा भन्नी हो भने हामी साली-भेना रिसाका छैनम के रे ! अहिले साली आउँछिन, अनि गीत गाउँछिन: हाम्रो जिजु क्या सारो झिल्के छ, जाँड खाएर डिल मुनि मिल्के छ, च्यातुम तिम्रो कान पुन्टेदाई आवारा, ठूली बुइनीजान भन्दै जदौ ! चनेश्वर जी
Read Full Discussion Thread for this article