Posted by: chanaa_tarkaari June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
केइ नबोलि सज्जन बनिटोपल्न मुन ला'थो के रे त ! तै हिजादेखुनको तीतो पोखेओ देखेसिन सज्जन केलाइ बन्न परो भन्ने सोच्तै बेला बेलाँ म नि प्वाक्क प्वीक्क बोलेम के रे । मेरो मनाँ ला'को खसोखास कुरो चै के हो भन्देखुन, भउते, पुण्टे दा, मुन्नि र हामी सपै रमाइलो अरि राख्या बेलाँ मुन्निको मनाँ चस्स बिझेछन के रे । तेइबेलाँ नि हाम्ले नरिसाओ बाबै भनेर फका'थेम के रे । मुन्नि चुपो लाएर बसेकिले रिस मरो होला भन्ने लाओ मलाइ हगि । आर्कै प्रसंङ्गआँ ठुलिले "ठट्टा गरेआ कुरोलै साँच्चैको भनि नठान्नु" भन्ने हिसाउले यस्स भनेकि रइछे । पछि कुरो बुझ्दा ठुलिले हरिलै तेसो भनेओ रे, तर तो कुराँ मिसअण्डरस्टाउँडिन भ'र मुन्निले तितो पोखिन के रे । तेइबेलाँ ठुलिले नि तितो पोखिन के रे । चौतारिआँ एउबाजि बेस्कन हो-हल्ला भो के रे । तितो तितो माथि गुलियो छर्नलाइ टराइ मारेम के रे, खै कतिको गुलियो भओ हेर्न बाँकि छ अब । अइले यस्स हेर्दा मनाँ ला'को कुरो ओकलेसिन सबैलाइ हल्खा भा'को मानिचु के रे, अब ठीक छ होला त कि कसो ?
Read Full Discussion Thread for this article