Posted by: gaalab June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
खित खित हाँसिदेऊ न लै लै खित खित हाँसिदेऊ --> खित् खित् खित् राक्षेसी हाँसो हाँसिदेऊ न लै लै राक्षेसी हाँसो हाँसी देऊ --> हाहाहाहाहा (रामायणमा रावण हाँसे झैं) ++++++++++++++++++++++++++ बल्ल बल्ल सुकबार आको! अलिअलि रमझम पनि अर्नपरो! लोकल कउटेल नि खान परो भनेर धोबिनिया' भट्टीयाँ गा'को! उसको आज डे अफ्! आफ्नो यता मुड अफ् !!! पुन्टेदाइलाई कति चाँडै बिदा ला'को गाँठे! लौ है चित्रे, ह्यारीको संगतको कुरा नगर! तिम्रो र ह्यारीको दुस्मनीको बिचमा मलाई किन ल्याउँचौ हँ! जाइन्जो आफ्नो मामिला आफैं फत्ते गर! थुलीले ताँत्तीको कुला गल्यो। मेलो तुत्ने बेला भो! याक्चुली, म अहिले निद्राको बिचमा छु। आहा कति राम्रो सपना। हेरिरम् जस्तो! एउटा भउतेले शरुको नाम जप्दा जप्दै शरुभक्त भो रे! अर्को भउते जुरेलीको नाम जप्दा जप्दै जुरेभक्त हुन लाग्या जस्तो छ गाँउको हल्ला अन्सार!!! अनि, अहिले गरुड पुराण सुनाउन चैं सही बेला? कल्लाई लग्या' छ हँ घाटमा? अलच्छिना कुरो भएन भन्या! लौ भनि हालेऊ केरे सुनाइदिएँ! ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस् ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस् अनि ब्वाँसोले भन्यो, म तिमीलाई खान्छु! ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस् ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस् क्रमश: (कथा जान्नेले थप्दै जाम! म लागें)
Read Full Discussion Thread for this article