Posted by: npl2us June 22, 2007
Nautanki Land Ulitmate
Login in to Rate this Post:     0       ?        
ॐ भूर्भुव: स्वः । तत् सवितुर्वरेण्यं । भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ॥ क्यामो जी आग्या गर्नु हुन्छ हे नेप्ते मुनी! मेरो अनुपस्थीती मा नौतन्कीमा के के भयो? नेप्ते मुनी आग्य गर्नुहुन्छ: हे काय्मर्शी लौ सुन्नोस्स: ब्रीहस्पती बार्‍ मध्यानमा राजस्तोन नामक दानब्ले आकाशमात नौतन्कीमा हमला गरी लीप्स्तीक कुमारी लाई घाइते तुल्याए। तत्पस्चात: नौतन्की का परीहरु, लेमोन, क्लेओ, फ्लीती, लगाएत सोयम नाकेस्वोरी युद्धमा उत्रनु भयो। राजास्तोन र श्री नाकेस्वोरी लगायता परीहरुको दीब्य दस धागोसम्म युध भयो। एस्तो भयानाक युद्धको आवाज्ले बीलाएती रक्सीमा उन्मत्त भ्एका जग्नाथको नीन्द्रा खुल्यो अनी प्रभु पनि सोयम युद्ध मैदान म सवारी भेइ बक्स्यो र जोड दार्ले लडाईं गरी बक्स्यो। जग्नाथअ, परी तथा सोयम नाकेस्वोरी को बाद्ले घाइते भएको दानब्लाई देखेर एइ हो मौका भन्दै, लामो लामो सास फेर्दै सुद पसारेर सान नामअक अस्त्र प्रहार गर्नु भयो। तेस्ले दानब्लाई रगताम्य पर्‍यो अनी आकाशमा गएर साझा सक्स नामको मायावी युद्ध गर्न थालयो। तेस्स पछी सान दोस्रो नाम को छेप्यस्त्रले दानब को टाउको एकातीर खुट्टा एकातिर पारी दीयो। तेस्स पछी परी लगाएत्त सोवम जग्नात तथा नकेस्वोरी मंगल् धून शाहीत नाच्गान गर्दै नौतन्की म आरामले बस्द भए। एीती श्री नेप्ते पुरने जुन माहात्मे क्यमो-नेप्ते सम्बादे प्रथमओध्याएे।। In Jest! All in Nautanki Spirit!! P.S: Lemon the Gyatri mantra was intended for you to cut raghu pati raaghab, and paste gayetri mantra for your wedding card hai! :-) Happy Friday Ya'll!!
Read Full Discussion Thread for this article