Posted by: Birkhe_Maila June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
अब पुग्यो केहि गर्न सकिन्न चौतारि Resume गर्नु पर्यो! मेरो पौवा पाटिलाई मेरो गाउँले साथिलाई बरपिपलको जोडिलाई भनिदेऊ... फर्कँदैछु गाउँमा फर्कँदैछु गाउँमा फेरि जदौ! यो बिर्खै माइलाको!!
Read Full Discussion Thread for this article