Posted by: sumedhu June 22, 2007
Ram Hari Subedi
Login in to Rate this Post:     0       ?        
रिसानि माफ होस है अपटाउनगल्जी, कुरा के भने नि आँफूलाई त यो मामिलामा लिनु ,दिनु , खानु, पाउनु वा खुवाउनु केही थिएन । यसो बाटो हिँडेका बेला बिना बित्थै मान्छे झगडा गरेको देखेर , ए मूर्ख हो झगडा नगर बरू पुलिसकोमा गएर मामिला सल्टाओ भनेर सल्लाह सम्म देको हो । बाँकि कुरा म बबुरोले नाम नलिएर यत्रो फोरम भरि रछान सरि गन्हाएको विषयको बारेमा अरूले थाहा पाउन्नन र ? हेर न मान्छे कसरी बाझिरा'छन माथि ! धारे हात लाएर , गालि फलाक्दै तँलाई मैले चिनेको छु , तेरि स्वास्नी र बच्चाबच्चीला नि चिनेको छु देख्लास भन्दै । यो त भट्टिमा जँड्याहाहरू झगडा गरे झैँ भएन र हौ गाँठे , त्यो पनि एउटा अर्धनग्न भिडियो खिचाएकी तरूनी केटीका बारेमा , कि कसो माथ्लोबजारकीजी?
Read Full Discussion Thread for this article