Posted by: world_map June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओ ग्वाँचू, जंगबहादुरको घोडा त हैन, अजंगबहादुरको गधा चैं छ, किन्ने हो? अनि त्यो आलु चिउरा कसरी बलिङ गर्नै हो मैले? सिङै आलु भए मात्र मिल्छ है भन्द्या छु। बिष बहादुर जी, नमुस्के (आइ मीन नमस्ते)
Read Full Discussion Thread for this article