Posted by: world_map June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हे हे! भौते गोरू (गुरू!) ले कताबाट ल्याएछन् त्यो महिला महासंग्रामको फोटू? कस्ले जितेछन् नि त्यो वारमा? जिम्माल बुढा, राहुलदाइ के हुँदैछ तपाइहरूको? हा हा! ठूली नि भौतेको साली रे? ल ल अब यस्सो किक सिक प्रयाउटिस गरिराख, भौतेको त थुप्रै सालीहरू हुन्छन्, के था कुनबेला को सँग पर्ला? तर पीर नगर, म रेफ्री भएँ भने तिमीलाइ नै जिताइदिम्ला नि। आज बर्षको सबभन्दा लामो दिन रे? लाऽऽऽऽऽमो शुभकामना है लाऽऽऽऽऽमोऽऽऽऽ दिनको!
Read Full Discussion Thread for this article