Posted by: Rahuldai June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् भौते गुरु। हिजै जवाफ फर्काउने बिचार थ्यो अब त्यताको संग्राममा मेरो नि फुल्या भए नि बाक्लो कपाल फेरि पूण्टे दाको जस्तो होला भनेर फर्काइन। हे भौते म कहिले देखि ५० नाघे भन लौ। भर्खर् २ बिस को गाँठे। २ बीस बर्षे जवान लाई के के भन्छ के । सब्बु तब्बुले लाइन मारे नि ठाउं छैन कतै खाली। भए त दिनु हुन्थ्यो नि भौते मोरो लाई साली। ताक्ने सधैं पूण्टे सुड्डाको साली खायौ होइन मज्जाले २ पाथी गाली?
Read Full Discussion Thread for this article