Posted by: भउते June 21, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
सबै माइनस भएछन। म चैँ अब प्लस हुन्छु। सालीको गालीले पुन्टेदा चैँ डिभाइड भै राख्याहोलान। साली-केटी उता फेरि रिसले अझै मल्टिप्लाई हुँदै होली। जदौ ! यो भउते-भाँडको !
Read Full Discussion Thread for this article