Posted by: Poonte June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
चौतारीको ईन्टर्नेट नौटंकीमा, न कोई कसैका रियल साली भए, न कोई कसैका रियल भेना। नौटंकी न हो, खेल ठट्टा, रमईलो अर्छम् के रे। रियल मै साली भगाउने कुरा अर्दा हुम् त, रौं त सिद्धियो सिद्धियो, चिल्लो खप्पर नि पिल्सि सकेको हुन्थ्यो। भौतेलाई त टु्प्पीआँ समातेर उठाउने रे, मलाई क्यार्ने होला? यस्तरी सातो गा'छ कि, उठबस गर्दा बस्न नपाई थरररररररररर काँप्दै तुरुन्तै आफैं उठिन्छ। बसि रा'ख्यो कि सातो गा'को ले दिसा आउला भन्ने पिरले। अरे मुन्नी!!!!!!!!!!!!!!!!!!!!! रिसाउँदा त झन् झन् जिस्कयाम जिस्क्याम लाग्नि के! भो, नजिस्कयाम क्यार। बरु चण्डीको पुजा नगरेको धेरै भा'थ्यो, धूप बालेर पंच बली चढाउँछु म त! :p लौ, सुत्न जाम अब। गुट नईट!
Read Full Discussion Thread for this article