Posted by: Birkhe_Maila June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ह्या झ्याउ भयो.... मुन्नि अब, बेला बेलामा यहाँ बोल्दा बोल्दा रमाइलोको स्थितिमा प्याच्च कहिलेकाहि कसैको मुख बाट केहि कुराहरु निस्कन्छन। यस्तो सधैँ त हैन कहिले काहि पहिला पनि भएका छन्। तर पनि यहि कुरालाई लिएर चित्त दुखाउनु भन्दा जे भयो भयो भनेर अहिलेलाई जान दिउँ, र अब देखि हामि सबैले बोल्दा खेरि कसैलाई ठेस पुग्ला कि भनेर सोच्दा कस्तो होला? राहुल दाsssssई कता हो?
Read Full Discussion Thread for this article