Posted by: भउते June 20, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
जति बचन लाए पनि, जति लोप्पा खाए पनि साली तर्की तर्की हिँड्दा, मनमा पिर त पर्ने नै भयो भउते यसै मर्ने नै भयो। उनकै गीत गाएकै थिएँ, चौतारीमा धाएकै थिएँ बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि उनकै गीत गाएकै थिएँ, हा हा हाssssssssssss उनकै गीत गाएकै थिएँ, चौतारीमा धाएकै थिएँ बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि मनमा पिर त पर्ने नै भयो भउते यसै मर्ने नै भयो। साली आए आजै देखी, दिदी छोड्छु भनेकै थिएँ बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि साली आए आजै देखी, हा हा हाssssssssssssss साली आए आजै देखी, दिदी छोड्छु भनेकै थिएँ बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि मनमा पिर त पर्ने नै भयो भउते यसै मर्ने नै भयो। जति बचन लाए पनि, जति लोप्पा खाए पनि सालीले नै छोडी हिड्दा, मनमा पिर त पर्ने नै भयो भउते यसै मर्ने नै भयो।
Read Full Discussion Thread for this article