Posted by: Nepalki_chori June 20, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ओ हो जिम्माल बा, सन्चै? कस्तो छ तपाइलाई अहिले? त्यो नलि खुट्टो, खोकि,त्यो दम् बेथा कस्तो छ कुन्नि? अब तपाई चौतारीमा त्यति नदेखेकोले इ भुरा भुरी हरुलाई लौ न जाउ जिम्माल् बा को मा गएर एस्सो सन्चो बिसन्चो बुझेर अौ भनेको, कोइ टेर्ने नै हैन।:P त्यो कस्तो गीत् हो खै हामि नि सुनुम् न। दुर्गे माता, थुली, राहुलदाई, पाट्नर्, मदनवा, आदि सबै लाई नमस्कार् गरें।
Read Full Discussion Thread for this article