Posted by: Birkhe_Maila June 20, 2007
Lootekukur - New King
Login in to Rate this Post:     0       ?        
लुतेलाई राजा बनाएर छाडेछन्! :) प्रस्तुत छ साझा देशबासिको नाममा बक्सेको सम्बोधन- "प्यारा साझाबासिहरु, लोक सम्मतिकै आधारमा साझा मुलुकको शासन व्य-व्स-था चलाउने हाम्रो प-रि-पा-टि रहि आएकोमा हामिले आजका दिनदेखि लागु हुने गरि हामिलाई "श्री ५ माहाराजाधिराज लुतेन्द्र बिर बिक्रम शाहदेव" घोषना(णा) गरिबक्सेका छौँ! श्री पशुपतिनाथले हामि सबैको कल्यान(ण) गरुन्। जय साझा"
Read Full Discussion Thread for this article