Posted by: Rahuldai June 20, 2007
Login in to Rate this Post:
0
?
असारै महिनामा पानी परे रुझाउने
एक्लो यो मेरो मन कसरि बुझाउने
भन्छिन है मैच्याङले रुंदै धरर
नौ डाँडा पारि छ कम्पनी शहर।।।।।।।।।।।।।।।