Posted by: nevermind June 20, 2007
Melamchi, ADB and Hisila Yemi
Login in to Rate this Post:     0       ?        
हैन के को हल्ला हो यो सबै? पैसा न सैसा टिकी ट्याँस ट्याँस रे? माथि उल्लेखित भनाइ हरु सुन्दा मलाई त के के जनवर याद आयो के के । केही तल उल्लेख गर्न खोज्दैछु हेरम है त। १) असार म आँखा फुट्या गोरु ले सधैं हरियाइ देख्छ। २) बान्दर ले न आफ्नो घर बनोउछ न अर्का लाई बनाउन दिन्छ। ३) भ्यागुता हरुलाई छोप्नु पर्दैन, योउटा उफ्रन खोज्यो भने अर्को ले खुट्टा तानिहाल्छ। ४) जनता भन्या भेंडाइ हुँदो रहेछन। ५) सर्पो लाई कहिले पनि आधी मारेर छोड्नु हुन्न। गिद्ध, हनुमान , श्याल, आदी इत्यादी हरु को बारेमा पछी लेखम्ला है
Read Full Discussion Thread for this article