Posted by: miss_ me June 20, 2007
Login in to Rate this Post:
0
?
:)
हरिशरणं!!
हन ए केटकिटिहो तिमुरको काम छैन र भन्चू ? खालि ब्यान ब्यानै मेल हेर अनिखेरि त्यो के जाति भ्वाइस सुन के हो के । फेरि :( अर्चन । थप्पड दिन नपुगेको अरने भे :( गर :D अर
हरि,गुन्टे ठूळी चना -तरकारी,दुर्गेमाता,निशान्त ग्वाचे अनिखेरि गुरुबा(राहुल्दा :P) सप्पैलै जो दर्शन अरे है
:)