Posted by: Durgesori June 20, 2007
Login in to Rate this Post:
0
?
झम्के फूलि नाकैमा बुलाकि
यसपालि त घरबार होलानि
खोलाभयो सुकेर बगर
भयो हाम्लाइ घर जोड्ने रहर
खरको छानो बर्खामा चुइदैन
यो चालाले घरबार हुदैन
चुलबुले केटाको जात
उमलिन नपाउदै तिन पात
झम्के फूलि नाकैमा बुलाकि
यसपालि त घरबार होलानि
बुधबरे जदौ यो बिर्खेमाइलाको !!!!!