Posted by: Gunte June 20, 2007
Login in to Rate this Post:
0
?
नमोच्ते! आजो मो चाँदै उठेको। मोलाइ क्यान्डी खान मुन लायो। क्वाँ ऽऽक्वाँऽऽऽ
कोकलेको बारीमा
भ्यागुताले तेकेच
छेपालोले देकेच
ले ले बाबु गुलेली
मारी दिउला जुरेली
ढ्याक्क लाग्यो ढुकुरलाइ
आन्द्राभूढी कुकुरलाइ
दाहिले फिलो सरकारी
आङ्को मासु सलकारी
आबो मो चुङ्गी खेल्न जान्चु। ए थूली र ग्वान्चे, ल हामीहलू सँगै केलुम चूंगी। हे हे!