Posted by: Gautam B. June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हा हा हा---! कति कुरा जानेर मोरेका हुन् यी पुण्टे बूडा र भउतेले! यस्तो कुरा मिल्नी भे'सी साढूभाइ बनाउ न त नि पुण्टे बूडा, तिम्रो के जान्छ?! **************************** तित्राको मुखै वैरी भन्थे, हो र'च गाँठे! यो कुच्या' थुतुनोले गाल पारेरै छाडो मलाई! अब चिनजानको विरोध ग-या हैन है मैले! कुरो नपुगेर अन्यथा अर्थ लाग्या हुनसक्छ। म माफ माग्छु सबैसंग! र यो कुरालाई यत्तिकै सक्ने अनुरोध गर्न चाहन्छु। चौतारीलाई बगिरहन दिउँ, यो कुरोले वाधा नदेओस्। फेरि निहुरेर माफ मागें।
Read Full Discussion Thread for this article