Posted by: himaliketo June 19, 2007
आहा नेपाली FM
Login in to Rate this Post:     0       ?        
Now you can listen Nepali Online radio "Himali Swar-Haru" at www.thevoiceofhimali.podomatic.com New York ma baneko Nepali radio Program.You can listen and participate.This will carry your voice!So Please and share your thought and voice! नमस्ते नेपाली रेडियो कार्यक्रम सुन्नुहोस् अनलाइनमा न्यूयोर्क मा बनेको नेपाली रेडियो कार्यक्रम "हिमाली स्वर् हरु" सुन्नुहोस्,सहभागी बन्नुहोस् र आफ्नो आवज लाई संसार सामु सुनाउनु होस्, नेपाली आवज,नेपाली गीत अनि तपाईंको सहभागीता! यो कार्यक्रम सुन्न तपाईं तल को वेब मा जानु पर्छ यो पेज खुले पछि तपाईं कार्यक्रम बजाउन सक्नु हुन्छ! www.thevoiceofhimali.podomatic.com कार्यक्रम को बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! आशा छ कार्यक्रम सुन्नु हुनेछ धन्यवाद सहदेब पौडेल Ph.347 248 9426 email:nepaliradio@gmail.com न्यूयोर्क
Read Full Discussion Thread for this article