Posted by: भउते June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
यो चैँ चौतारी बासीले गा'को गीत । :-) जुरेलीलाई भगाइलग्यो भउतेले भउतेलाई ताल पर्यो जुरेलीको भेनालाई फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगायो भउतेले पहिले देखि भउतेको माया पिरती थियो रे चौतारीलाई साछी राखी औठी चिनो दियो रे न त कहिले भेटेको न त कहिले देखेको चौतारीमा लेखी लेखी मोहनी लगाइदियो रे धोबिनी लागेर हो कि अचम्मै के यस्तो चाल पर्यो जुरेलीको भेनालाई फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगायो भउतेले भउते भनेसी जुरेली हुरुक्कै तिनी हुन्थिन् रे दुई चार दिन नेपाल जाँदा सम्झी सम्झी रुन्थिन् रे पुन्टेदाइले गाउँदा दुबै कान थुन्थिन् रे! भउतेले गायौं भने साउन्डप्रुफ भित्र नि सुन्थिन् रे! के यस्तो देख्नु पर्यो अचम्मै पुन्टेको बाल झर्यो ! धोबिनीको च्यातेको भनी फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगायो भउतेले जुरेलीलाई भगाइलग्यो भउतेले भउतेलाई ताल पर्यो जुरेलीको भेनालाई फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगाइलग्यो भउतेले टु टु टु टु टुङङङङङङङङङङङङङङङङ :D :D
Read Full Discussion Thread for this article