Posted by: Rahuldai June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
पोहर साल खुशी फाट्दा जतन गरी मन ले टालें त्यहि साल माया फाट्यो त्यसलाइ पनि मन ले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो? {टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्} सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस तेरो भाग्य यति नै हो भोग चलन् गरी सकिस् सलहको भाग्य मेरो, मर्ने बाच्ने ठेगान छैन भाग्य फाटे जोड्थें बरु तर मन के ले जोड्ने हो? {{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}} सुख के हो दुख के हो, मन ले खोज्ने खुशी के हो? भाग्यले निधारमा लेखि दिने मसि के हो? भाग्य लेख्ने मसि के हो, कर्म तोक्ने कसी के हो करम फुटे जोड्थें तर मन के ले जोड्ने के ले हो? {{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}} पोहर साल खुशी फाट्दा जतन गरी मन ले टालें त्यहि साल माया फाट्यो त्यसलाइ पनि मन ले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो
Read Full Discussion Thread for this article