Posted by: world_map June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हा हा! सुमनेले १ महिना रिसोच गरेर जम्मा ९ जना मान्छे भेट्या रे! :O कसरी रिसोच गर्या हो नि त्यस्तो? डाटा अलि गलत निस्क्या जस्तो छ। :P राहुलदाइको हिजोको सूचनाको कतिले गलत अर्थ निकालेका रैछन्, अब त क्लियर भो होला नि! यो नेपाली शिर उचाली संसारमा लम्कन्छ जूनकिरी झैं ज्योति बाली अन्धकारमा चम्कन्छ :) आज चैं मलाइ देशभक्ति गीत गाम्न मुन लायो, फर ए चेन्ज। घर बिरामी (homesick) नि अलि अलि भैराछ।
Read Full Discussion Thread for this article