Posted by: miss_ me June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
:) राहुल्दा गजब लाग्यो है हउरको कुरो। कहिले सूचना कहिले माफिनामा कहिले बिछोड नामा सप्पै जो आम्दोरे छ के रे हउरलै । लु अब गाम्लेको बेमत हुदा नि कसरी मिल्नु पर्छ भुन्ने मिलापत्र नि सिकाम्नु पर्यो भन्छु र? अनि भाइ बहिनी (सप्पैले जो दिदी भन्चन क्यार्नु र बाबै उमेर जत्रो भएनि सप्पै जो भाइ बुइनी नै भए) योके जाती त्यसको त्यो उस्को यो भनेर पोल खोलाखोल गर्ने प्रबृति नि हटाम अनि रमाइलोहुन्छ भन्छु र :) लु देवरजी मेरो समर्थन हउरलै ।( जिस्केर पनि धेरै सम्मान दिएर बोल्ने--त्यसैले समर्थन अरेको ) :) प्रिति कतिपय ब्यक्तिगत कुरोले चौतारीमा रमाइलो हुन्छ जस्तो 'आर्णा छोरी' नेप्चि सिस, दुर्गे सिस ( भाउजु त नभनुम के रे --दिदी बुइनीको साइनो प्यारो लाग्छ मलै ) दर्शण अरे है
Read Full Discussion Thread for this article