Posted by: chanaa_tarkaari June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हन ए भउते, नेपाल ग'र आयौ भन्ने सुने के रे, भोट माउन त कस्तरी जान्या हो ? तो के भन्छ नि, सुमनेआ थेसिस डिफेन्स अर्नि ठाममा पानी सानी ल्याउन, यस्स पाले चाहिए म नि छु के रे । बाउले लखेट्दा बरु कौशी बाट फुङ्गालेर भागियो, तर बाटोमा हिँड्नेलाई सिट्टी मार्न छोडिएन के रे। :O बाटाँ सिट्ठी मात्तै मार्या हो त ?
Read Full Discussion Thread for this article