Posted by: Nepalki_chori June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
यो त हाम्रो चौतारी हो, यहां यस्तै चल्छ। जो छन् आफ्नै छन्, जस्तो छन्, सहि छन्। :) नयां अौने जो कोहि लाई नि अप्ठेरो, अनौठो लाग्नु स्वभाविक हो, र चौतारी संङ बग्न समय लाग्नु नि स्वभविक हो, तर जो पहिले देखुन आएर बिचमा हराका छन, वंहाहरुले बुझ पचाएर कुरा गर्दा कस्तो कस्तो लाग्छ। के हो के हो कुरो बुझि नसक्नु पो भो त!! ल जे होस नमस्कार गरे मैले सबै लाई। के गर्नु आफुलाई त आन्द्रै देखुन् गर्न अौंदैन। :D ओ इ निश ब्रो तिम्रो त्यो कम्प्युटर् लाई एक् डिङो हानेर ठिक पार न हो। :P हैन जिम्माल बा लाई के भो हं? चौतारी अौन छाडनु भो त, न सन्चो पो भएन कि? कोइ एस्सो गएर बुझ्न परो।
Read Full Discussion Thread for this article