Posted by: chanaa_tarkaari June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
सान्नानि, सान्नानिको सान्नानि सुत्यो ? था' छ ? सान्नानिको सान्नानिको सान्मामा सोझो कुमलवा बिपत्ता भ'र ब्यानदेखुन खोजखबर भ'को भै छ नि । चकचक धेरै गरो भनेर सान्नानिको सान्नानिको माइजुले सान्नानिको सान्नानिको मामालै कोथामा थुनेर राख्यो रे भन्ने हल्ला चल्याछ के रे । साँचो कुरो भगवान जाने ।
Read Full Discussion Thread for this article