Posted by: chanaa_tarkaari June 19, 2007
Login in to Rate this Post:
0
?
LOL सुमने
म त्यो निशे, जिम्माल बा, मदनवा, चने, ठूली, ह्यारी, अब आएर त्यो के रे ज्योत्स्ना रे, अनी सब्बु रे जस्ता चाँही होइन समाजमा अाउन पनि डराएर अाउने khit khit khit samajma aauna pani daraunere pls clarify this statement suman. i didnt get it
हैन ए निशपाट, के हुँदैछ? चौतारीआँ त सप आँखा राता राता पार्दै र'छन के रे, ठुलि मात्रै दङ्ग परेओ देखे के रे ।
यो निशपाट सुध्रिन थालेसिन चौतारीलाइ दशा लाओ कि के हो ?