Posted by: gwanche June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ठुलि, तिमी पनि चेक योर मेल! :प आपुइ घगडान दोहोरी चलीरारइछ, लौ ठुल्दाइ बुढा तपाईं नै हो चौतारीको सोबर मान्छे, सब्बुलाई आन्सर दिम, कस्तो केटी भनेर बुझ्नुहुन्छ तपाईंले? (भाउजुको कुचो सम्झेर आन्सर दिम है)। लु आबो मु माइनस, आज नि पिर्‍याउटिस गर्नुछ फुटबलको, शुक्रबारको म्याचको लागि। हर्न पिलिज!
Read Full Discussion Thread for this article