Posted by: world_map June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हा हा! शब्बू नि निसेको जस्तै भाषा बोल्ने रैछ नि! पूर्वकै पर्नुभो कि क्या हो? :) अब तिम्लाइ सोबर केटा मन पर्ने रैछ, आफू त गोबर(दिमागमा गोबर भरिएको) परियो।:) के गर्नु। हे हे! राहुलदाइको बारेमा चैं चना दाइले रिसोच गर्दै हुनुहुन्छ क्यारे, धैर्य गर्न नछोड्नु।;)
Read Full Discussion Thread for this article