Posted by: shabanam June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
आपुइइइ सप्पैले मलाइ गालि हानेको जस्तो लायु होss । म आबो सिरियस । केहि बोल्दिन । यो चौतारीमा डाहाडेहरु धेरै छन कि के होss ? आबो मलाइ सोबर केटा मन पर्छ त मन पर्छ भन्दिएँ के ? आबो राहुलभाइले लेखेको सोबर लाग्यो त सोबर भन्दिए के ? म त नयाँ हो, तिमारुको को कोस्को साथि हो मलाइ थाहा छैनन्त हो । मइले लाइन मारेको नि छैनन्त हो । मइले कोसैलाइ लाइन मार्यो ? म त्यस्तो jptलाइ लाइन मार्दै हिड्ने झारे केटि हइन के । लाइन मार्ने भए त नि यस्ता झारे केटाहरु कति छन छन के । म त एकदम फ्र्याङकलि भन्दिन्छु ल, मलाइ सोबर केटा मनपर्छ होss । अब मलाइ मन पर्दैमा लाइन त मारिन्न नि होss । म त पहिला मलाइ कस्तो केटी भन्छ त्यो बुज्ने हो । ठीक लाग्यो भने म त लाइन मार्छ होss । मैले मात्रै हो र मन खायो भने सबले लाइन मार्छन्त होss । खै राहुलभाइले मलाइ कस्तो केटि भन्छ भनेर कसैले बुज्देनन बाबै । कस्सैले हेल्प नगर्ने ? क्या बोर लाइरा'छन्त हौss ।
Read Full Discussion Thread for this article