Posted by: ज्योत्स्ना June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
जदौ! ए हे कुरो अझै बिहान कै चलिराछ? मान्छे कहा गएर के के काम गरेर आइसके :) गौतामदाजुले भनेको चै चीनेर पनि कैले नमिठो(सबैलाई लाइन मार्ने भन्ने कुरो मन नपर्न सक्छ -र अती ब्यक्तिगत कुरो पनि हो) लाग्ने कुरो गार्दिदा राहुलदाजुले भने जस्तै (माथीकता हो सूचना थीयो)हुन् सक्छ ।
Read Full Discussion Thread for this article