Posted by: world_map June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, हाटा त होइन, ट्याम ट्याममा भ्याउने बित्तिकै चियाउने गरिरा'छु। दुर्गे भाउजू, आलुको बम मनपराइदिनुभाकोमा धनियाँबाद।व्यक्तिगत चिनजान गर्दा झन् रमाइलो हुन्छ जस्तो लाग्छ मलाइ त, रियल लाइफमा र चौतारी दुबैमा। ठूली, मैले नि खाइसकें चिया। तिमीले नि? के चोपेर खायौ? गालुराम पाण्डे! :P के छ तिम्रो? निसे बुरो, हाइ!
Read Full Discussion Thread for this article