Posted by: Durgesori June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
चौतारीमा हाजिर हुनु भैसकेका हुन बाँकि सबैलाइ मेरो तर्फबाट नमस्कार !! चित्रे तिमीले पठाको फोटाहरु सबै हेरे अनि आलुको बम पनि बनाका रैछौ सारै राम्रो लाग्यो साधुबाद है तिमीलाइ !! कोइ कोइ गाम्लेहरुले ब्यक्तिगत चिनजान गर्नु ठिक लाग्दैन भन्ने सुनियो । आफुलाइ त यो कुरा अलि चित्त बुझेन। सबैले आ आफ्नो मर्यादा भित्र रहेर लेख्ने गरेमा चिनजान गर्दैमा खसै फरक पर्ला जस्तो लागेन । हुन त सबैको सोचाइ एकै नासको कहाँ हुन्छ र ! माफ गर्नु होला है कसैलाइ यो कुराले नररम्रो लागेमा
Read Full Discussion Thread for this article