Posted by: world_map June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! म पनि आज चाँडै उठेको। :) फेरी चौतारीमा दिउँसो आउन भ्याउने हो कि हैन भनेर अहिले नै हाजिरी गरें है! चनादाइ नमस्ते! अनि राहुलदाइको लागि रिसर्च गरिदिनुभो? ;) ग्वाँचे, गाले, ठूली, सुमन, हरी सबैमा जदौ!
Read Full Discussion Thread for this article