Posted by: chanaa_tarkaari June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हरी, टेन्शनको कुरो नअर, कुरो अरे कुरैको दु:ख । कुम्ले बुरो कता गायब छ अचेल ? गाले बिराले, के छ? सुमनज्यु तारेमाम, नयाँ हो ? हो भे स्वागतम ग्वाँचे बिपत्ता हुन भ्यायो? ठुलि, चियामा जिब्रो चोपेर खायो ? शब्नम मैले तिउँरो सोबर राहुलभाइ (मेरो ठुल्दाइ)लाइ सोधै के रे, है, तर ठुल्दाइले के भन्यो था' छ? तिमी कति बर्खको भा'छौ अ रे ? धेरै सानो उमेरको होला रे, सानो उमेरको केटीहरुले अहिले नै यस्तो केटा मन पर्छ उस्तो केटा मन पर्छ भनेर चौतारीआँ फुक्दै हिड्न हुन्न रे, मोति खोज्न त तपस्या अर्न पर्छ रे । बाँकि त मलै केहि नि भनेन । हरि, हेर न यो नयाँ नयाँ अनुहारको शब्नमले हाम्रो ठुल्दाइलै आँखा गाडे जस्तो छ के रे, हिजो देखि मलाइ छ नि त्यो राहुलभाइले कस्तो केटि भन्छ बुज्देउ न है भनेको भनेइ छ । तिमी त यस्ता कुराँ च्याम्पेन छौ के रे । फेरि आफ्नु मनाँ यो शब्नम पनि धनियाँको अवतार हो कि जस्स लायो के रे, बाँकि छानबिन बिर्खे जिम्माल बा ले अर्लान के रे, अहिले भरे पञ्च बोला'र । त्यहि कुरोले मलै टेन्सन भ'को के रे, लु जा, बताइदिए, अब जो जो रिसाओस, आफ्नु त मन हल्खा भो के रे । हैन ठुलि ?
Read Full Discussion Thread for this article