Posted by: hetterika!! June 19, 2007
Login in to Rate this Post:
0
?
सधै त ब्यान यता चियाउँदा त ठुली एक्लै चिच्याईरा हुन्थिन। आज त धेरैनै भेला भैसकेका रहेछन। मैले गच्छे अनुसारको नमस्कार गरें है।
के को टेन्शन हौ चना दाइ?